Moving Text
शिशु साक्षर आधारभूत बिद्यालयमा स्वागत छ।
विद्यालयको परिचय

विद्यालयको परिचय

शिशु साक्षर आधारभूत विद्यालय, मेचीनगर–१०, धुलाबारी, झापा स्थित एक भरोसापूर्ण र उत्कृष्ट शैक्षिक संस्थाको रूपमा परिचित छ। वि.सं. २०३९ मा स्थापना भएको यस विद्यालयले गुणस्तरीय सिकाइ वातावरणमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा निरन्तर योगदान गर्दै आएको छ।

यहाँ नर्सरीदेखि कक्षा ८ सम्मका कक्षाहरू सञ्चालन गरिन्छ भने प्रत्येक कक्षामा अनुभवी तथा समर्पित शिक्षकद्वारा नविनतम विधि र बालमैत्री शिक्षण पद्धतिहरू प्रयोग गरिन्छ।

हाम्रा मुख्य उद्देश्यहरू

  • विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्रमुख लक्ष्यका रूपमा राख्नु
  • गुणस्तरीय शिक्षा, अनुशासन तथा नैतिक मूल्यको विकास
  • अनुभवी र समर्पित शिक्षकद्वारा सह्रदय शिक्षण
  • स्थानीय स्तरमा विश्वसनीय शैक्षिक केन्द्रको पहिचान
  • बालमैत्री वातावरणमार्फत उज्ज्वल भविष्य निर्माण
School Image
K+
Students
+
Qualified Staff
+
Clubs u0026amp; Activities
+
Active PTFA Members
504871361 4159155461075518 1734066222078180675 n

शहिद बिरेन राजवंशी स्मृति प्रतिष्ठान भ्रमण

504376345 4158132061177858 860892524901132288 n

बालक्लबद्वारा आयोजित सचेतनामूलक कार्यक्रम

494642813 4121367084854356 5567222039977710892 n

शिशु साक्षर प्रकृति बाल क्लब: मेचीनगरमा उत्कृष्ट पुरस्कार

494030364 4117613361896395 6765000900253844136 n

साक्षरता दिवस २०८१ कार्यक्रम

491353363 4114905902167141 4033011996853109747 n

सम्पदा संरक्षण अभियान

490271396 4099094010414997 1490108078177306045 n

ट्राफिक सचेतना कार्यक्रम

Discover thrilling jackpots and nonstop fun at 888starz uz, your ultimate destination for exciting online casino games.

Experience thrilling jackpots and endless fun with the best online slots at https://detskij-doktor.ru, your ultimate casino destination.